हाम्रो देशमा शान्ती होइन परायजसो आन्दोलन् हुन्छ
हाम्रो देशमा शान्ती होइन परायजसो आन्दोलन् हुन्छ, कहिले सडकमा कहिले सदनमा ज्वाला दन-दन् हुन्छ। भनिन्छ कृषि प्रधान देश सुकेकै छ बगर पानी बिनाको, अनाधिकृत फडानी हुन्छ बनमा र उस्तै उत्खनन् हुन्छ। युवा विहिन भयो देश उत्पादन शुन्य छ छैन कारखाना, विदेशी पहिरन, चुलामा पनि उस्तै विदेशी भोजन हुन्छ। सहीदको रगतमा पौडिएर बनाए सरकार अवसरबादले, सधै […]