प्रेम, सेक्स र कमिटमेन्टः कति बद्लियो सम्बन्ध ?
प्रेम एक अनुभूति । मनबाट स्वतस्फूर्त प्रकट हुने भाव । यही भावले वैशालु जोडीलाई एकाकार गराउँछ । सेक्स, एक शारीरिक क्रिया । यद्यपी यसका आफ्नै सर्त र सीमा छन् । सृष्टिलाई चलयमान बनाउन आवश्यक एक जैविक प्रक्रिया । कमिटमेन्ट, एक विश्वास र भरोसा । कमिटमेन्ट बिना न प्रेम टिक्छ, न यौन जीवन । तर, समयसँगै […]