शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचित्र संसार
  • सुहागरतकै रातको क्षणमा दुलही फरार : कारण थाहा पाउँदा सबै चकित !

सुहागरतकै रातको क्षणमा दुलही फरार : कारण थाहा पाउँदा सबै चकित !

  • आइतवार, चैत्र १०, २०७५
सुहागरतकै रातको क्षणमा दुलही फरार : कारण थाहा पाउँदा सबै चकित !
काठमाडौ – अहिले हरेक दिनजसो नयाँ र अनौठा घटनाहरु भइरहेका हुन्छन् । नेपालमा मात्रै नभई भारतमा पनि हरेक दिन नयाँ र अनौठा घटनाहरु भइरहेका छन् । यस्तै भारतमा अर्को अनौठो घटना भएको छ । भारतको राजस्थानको धौलपुरमा विवाह पछि सुहागरातको रात दुलही भागेकी छिन् ।

भाग्नुको कारण अझ रोचक रहेको छ । वास्तवमा भएको के हो भने ४० वर्षका एक व्यक्तिले २० वर्षको तस्विर देखाएर केटीसँग विवाह गरेका थिए । यति मात्रै नभई ति व्यक्ति पहिले देखि नैं विवाहित थिए र उनका एक सन्तान पनि रहेका थिए ।

उत्तर प्रदेशका केही दलालहरुले ति व्यक्तिको विवाह गराउँनको लागि दुई लाख भन्दा धेरैं रकम लिएका थिए । ति युवत्तीले २० वर्षको युवा भएको भन्दैं विवाहको लागि राजि भईन तर विवाहको पहिलो रात नैं भागेर गईन् ।

उनले विवाह गर्दा पनि दुलाहलाई देखेको हुनुपर्छ तर सुहागरातमा के देखेर भागिन् त्यो अहिले निकै सोचनिय कुरा भएको छ । प्रहरीले ति व्यक्तिलाई नियन्त्रणमा लिएरको छ । अहिले दलालहरुको खोजि भइरहेको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

जनबाेलीबाट

Comment

चर्चामा

सम्बन्धित समाचार