शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • पुरुष विना नै बारम्बार महिला गर्भवति भएपछि !

पुरुष विना नै बारम्बार महिला गर्भवति भएपछि !

  • आइतवार, चैत्र १०, २०७५
पुरुष विना नै बारम्बार महिला गर्भवति भएपछि !

एजेन्सी-हरेक दिन विश्वमा नयाँ नयाँ रमाइला तथा दुखत घटनाहरु सार्बजनिक हुन्छन् । त्यस्तै एउटा विश्व चर्चित अच्चमको घटना बाहिरिएको छ । यस्ता घटनाहरु जुन हामीले सुन्दा सहजै विश्वास गर्न सकिदैन । विश्वमा पतिपत्नीको सम्बन्धलाई सबैभन्दा पवित्र नाता मानिन्छ । त्यसमाथि नेपाल तथा भारतमा त सात जन्मसम्मको सम्बन्ध भएको विश्वास गर्ने गरिएको छ । हाम्रो देशमा विवाहपूर्व गरिने शारीरिक सम्बन्धलाई समाजले हालसम्म स्वीकारेको छैन । अर्को सत्य के पनि हो भने नेपालमा बिबाह भन्दा पहिले यौन सम्बन्धमा रहने नेपालीहरुको संख्या बढ्दै गइरहेको छ । नेपाली समाजमा आमा बन्नका लागि महिला तथा पुरुषको शारीरिक सम्बन्ध अनिवार्य हुन्छ । किनकि यो प्राकृतिक नियम नै हो । अहिलेको वैज्ञानिक युगमा पुरुषविना महिला आमा बन्न सक्दैनन् भन्न त सकिन्न तर धेरै समाजले पचाउन सक्दैन ।

पुरुषको शुक्राणु र महिलको रजको मिलनबाट नै बच्चाको जन्म हुन्छ । तर, विश्वमा यस्तो गाउँ भेटिएको छ जहाँ पुरुष विना नै महिला गर्भवति भइरहेका छन् , यो खबर केन्याको हो । समबुरुको उमोजा भन्ने गाउँमा विगत २७ वर्षदेखि कुनै पनि पुरुषले पाइला टेकेका छैनन् । तैपनि, यो गाउँका महिला लगातार गर्भवती भइरहेका छन् र आफ्नो परिवारको विकास गरिरहेका छन् । यस ठाउँलाई चारैतिरबाट काँडे तारले घेरेर राखिएको छ । केन्याको यो गाउँ विश्वको रहस्यमयी गाउँको रूपमा चिनिन्छ । त्यसैले यस गाउँमा पुरुष जानका लागि प्रतिबन्ध गरिएको छ । यो गाउँ सन् १९९० मा १५ जना महिला मिलेर बसाएका थिए । यी १५ महिला सन् १९९० मा ब्रिटिस सैनिकबाट बलात्कृत भएका थिए । विश्वमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् ।

त्यसैले त्यो गाँउमा कोही पुरुष पुगे बेपत्ता भइहाल्ने गर्दथे । यस्तो भएपछि त्यहाँ पुरुषलाई जान निषेध गरिएको छ । तरपनि महिला गर्भवती भइरहेका छन् । रहस्यमय गाँउ भएकाले त्यो रहस्य कसैलेपनि बाहिर ल्याउन सकेको छैन । राज्यलाई नै थाहा छैन की त्यहाँ कसरी महिला आमा बनिरहेका छन् ।गर्भवती, प्रसूति र सुत्केरी अवस्था महिलाको लागि विशेष अवस्था हो।

गर्भवती हुनुभन्दा पहिले विभिन्न किसिमका तयारी जस्तै: आफ्नो पोषणको अवस्था, स्वास्थ्य अवस्था, विवाह भएको उमेर, हालको उमेर, आर्थिक अवस्था, गर्भवती अवस्थामा गर्नुपर्ने आराम, पारिवारिक अवस्था, गर्भावस्थामा नियमित जाँच गराउने स्वास्थ्य संस्थाको चयन, गर्भावस्था, प्रसूति अवस्था, सुत्केरी अवस्था र नवशिशुमा देखिने खतराका लक्षणहरु आदिबारे जानकारी हुन जरुरी छ। मातृ मृत्यु र नवशिशु मृत्यु हुने प्रमुख कारण चेतनाको अभाव भएकाले सुरक्षित मातृत्वबारे थाहा पाइरहन आवश्यक छ । भावी सन्ततिका साथै सम्पूर्ण परिवार निरोगी र स्वस्थ हुन पहिले आमा नै स्वस्थ हुनु जरुरी हुन्छ।

चर्चामा

सम्बन्धित समाचार