सोमवार, फाल्गुन १४, २०८०
  • होमपेज
  • विचित्र संसार
  • एसईई परीक्षा चलिरहेको बेला विद्यार्थीको चिट चोर्ने यी तरिका देखेर तपाई चकित हुनुहुनेछ !! पुरा हेर्नुहाेस

एसईई परीक्षा चलिरहेको बेला विद्यार्थीको चिट चोर्ने यी तरिका देखेर तपाई चकित हुनुहुनेछ !! पुरा हेर्नुहाेस

  • मङ्लबार, चैत्र १२, २०७५
एसईई परीक्षा चलिरहेको बेला विद्यार्थीको चिट चोर्ने यी तरिका देखेर तपाई चकित हुनुहुनेछ !! पुरा हेर्नुहाेस

विश्वभर नै चलेको चलन मध्ये एक हो परिक्षामा विद्यार्थीले चिट चोर्ने । बढी अंक हासिल गर्न, अनुत्तीर्ण हुनबाट बच्न परीक्षार्थीहरुले चिट चोर्ने गरेको पाइन्छ ।
चिट चोर्ने सवालमा केटा अगाडी कि केटी ? यसको उत्तर हो केटी । परिक्षामा चिट चोर्ने सवालमा केटीहरु अगाडी रहेको एक सर्वेक्षणले देखाएको छ ।
हालै रुसमा परिक्षाका क्रममा विश्वकै सबैभन्दा ठूलो चिट समातिएको छ । अझ चिट चोर्ने सवालमा छात्राभन्दा पनि छात्रहरु बढी अग्रसर हुने गरेको पाइएको छ ।

कारण संवेदनशील अंगमा चिट लुकाउनु, कोहीले नङमा समेत लेख्ने गर्छन, केहीले पानीको बोतलमा त केहीले तिघ्रामा लेखेर ल्याउने गर्छन । उनीहरु बक्षस्थलमा लुकाउनसम्म पछि पर्दैनन् ।

तस्विरहरु सामाजिक संजाल र इन्टरनेटबाट लिईएको हो !

चर्चामा

सम्बन्धित समाचार