शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • बेहुलीका मेकअप अघि र पछिका २७ तस्बिर

बेहुलीका मेकअप अघि र पछिका २७ तस्बिर

  • मङ्लबार, फाल्गुन २८, २०७५
बेहुलीका मेकअप अघि र पछिका २७ तस्बिर

विवाहमा सबैभन्दा हेर्ने भनेको बेहुला–बेहुलीलाई नै हो । अझ विशेषगरी बेहुलीलाई । उनको कपाल, पहिरन, मेकअपबारे विशेष चर्चा हुने गर्छ । धेरै महिलालाई आफ्नो जीवनको यो महत्वपूर्ण दिनमा विशेष देखिने रुची पनि हुन्छ । विवाहको दिनमा महिलालाई सुन्दर देखाउन मेकअप आर्टिस्टको ठूलो भूमिका हुन्छ ।

यहाँ ब्राइट साइडले बेहुलीका मेकअप अघि र पछिका तस्बिर सेयर गरेर मेकअपको जादु दर्साउन खोजेका छन् ।

 

 

चर्चामा

सम्बन्धित समाचार