आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के सम्भब छ त युबाहरु बिना बिकास

के सम्भब छ त युबाहरु बिना बिकास

  • आइतवार, पुस ५, २०७७
के सम्भब छ त युबाहरु बिना बिकास

समय परिबर्तन सिल छ ।यो परिबर्तन सिल समयमा मानव का माग पनि दिन पर्तिदिन बडदै छन ।तर पनि यो अबस्था मा भने केही मानिस को जिबन भने कष्ट कार नै छ ।हाम्रो जस्थोअल्पबिकसित देश का मनिसहरुलाई भने यो महशुस पनि भइर्हेको छैन । जस्तो अबस्था मा जन्म लिय आहिले पनि तेहि अबस्था छ् ।

देश मा दुई तिहाइ जनताको सरकार छ।गाउँ गाउमा सिहदरबार छ। भनिन्छ तर पनि जनता लाई किन बिकास सङ जोडन सकियन कि परमपारगत सैलिमा छन त यसलाई राम्रो सङ नियाले र हेर्दा के बुझ्न सकिन्छ भने बिकासका पुर्बाधार को बारेमा पनि राम्रो सङ भाहा नपायको आबस्था हो । पछील्लो आबस्था को तुलनामा हर्ने हो भने पर्देश सरकार स्थानिय सरकार का जनपर्तिनिधी हरु कसरी महल बनाउन सफल भय त ।सोझा जनता लाई झुकायर गलत बाटो मा त लागेका त छैनन् ।किनकि हिजोका दिन मा यक जोर जुता फर्न हैसियत नभयका हरुको आजका दिन सम्म पुग्दा कसरी बिलासी जीवन बिताइ रहेका छन ।यो बुझन आबशेक छ ।

बिकास र युबा यक अर्को का परिपुरक का रुपमा पनि लिन सकिन्छ ।युबा बिना परिवर्तन सम्भब छैन ।बिकास का लागि युवा हरुको जोस जागार चाहिन्छ ।र समाज परिबर्तन मा केही बिकास हुन सक्छ ।दिन पर्ती दिन युबा बेरोजगार छन समाज को मुल खम्बा बिदेस पलायन अनि बुढा पाखा चाहिँ देश सन्चाल्न गर्दा कति बिकास हुन्छ त ।आफ्नो नाम समेत राम्रो सङ लेखन नजाने हरुले कसरी बिकाश गर्न सक्छन् त के यो सम्भब छ त ।

चर्चामा

सम्बन्धित समाचार