निर्धन उत्थान लघु बित्त बित्तिय संस्था लिमिटेड शाखाद्धारा राहात बितरण
बाजुरा — निर्धन उत्थान लघु बित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यलय मार्तडी बाजुराले २०७७ साउन २५ गते बुढिगंगा नदीमा आएको बाढीले क्षति पुर्याएका आफ्ना सदस्य हरूलाइ राहात रकम बितरण गरेको छ । संस्थाले आफ्ना नियमित ग्राहाक सदस्य हरूलाइ विपत्ति,बाढी पहिरो,आगलागि,भुकुम्प आदि बाट क्षति भएका लाइ राहात बाँड्ने नीती अनुसार राहात बितरण गोरिएको हाे । गौमुल […]