शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बडिमालिका
  • ज्ञानोदय माबिको बिब्यस अध्यक्षमा धर्म पाध्याय सर्बसम्बत चयन

ज्ञानोदय माबिको बिब्यस अध्यक्षमा धर्म पाध्याय सर्बसम्बत चयन

  • शुक्रबार, पुस १०, २०७७
ज्ञानोदय माबिको बिब्यस अध्यक्षमा धर्म पाध्याय सर्बसम्बत चयन
Fille Photo

बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ मा रहेको ज्ञानोदय माबिको अध्यक्षमा धर्मराज पाध्याय सर्ब सम्बद चयन भएका छन ।
बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा आम भेलाको आयोजना गरि अर्का धर्मराज पाध्यायको अध्यक्षतामा बिब्यस गठन गरिएको वडा अध्यक्ष पाध्यायले जानकारी दिएका छन ।
धर्मराज पाध्यायको अध्यक्षतामा ७ सदस्यि समिति गठन गरिएको बिद्यालयले जनाएको छ । जसमा अध्यक्ष धर्मराज पाध्याय, सदस्यहरुमा अनिशा पाध्याय, हजारी पाध्याय, जानकी पाध्याय, हरिचन्द्र पाध्याय र धर्मराज पाध्याय रहेका छन । बिद्यालयमा बसेको आम भेलाले सबैलाई सर्ब सम्बद रुपमा चयन गरिएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार