नागरिकताको सिफारिस पाउनबाट बन्चित बुढिगगां नगरवासी
बाजुरा — भारतको नयाँ दिल्लीमा काम गर्ने बुढीगंगा नगरपालिका–७ का मनवीर लोहारलाई नागरिकता आवश्यक भयो । दुई साताअघि उनी नागरिकता बनाउनकै लागि घर आए । तर, यहाँ नागरिकता बनाउने सिफारिस पाउने टुंगो नहुँदा अलमलमा परेका छन् । ‘नागरिकताकै लागि दिल्लीबाट आएको दुई हप्ता भयो, यहाँ वडा कार्यालयका कर्मचारीले वडाध्यक्ष नभएकाले सिफारिस दिन मिल्दैन भन्छन्,’ लोहारले […]