कलक राेकाया सानुका तिज सम्बन्धि दु:ख शुखमा रमाउने मुक्तकहरु.
१. तिज अायाे फेरि कसरी मनाउने, साडी अनि सुन छैन कति रमाउने। सामान्य व्रत बस्छु चटकफटक हन्न भन्छिन, याे दु:खीकाे अागनमा कसरी बनाउने। २. ७० हजार नाग्याे सुन छैन अाफ्नाे, खान लाई हेर्छु घर नुन छैन अाफ्नाे। सारा संसार स्वार्थमा बिक्दा अाफन्त, केहि तारा अनि जुन छैन अाफ्नाे। ३. अरु मेला पात जालान म जाने […]