• होमपेज
  • राजनीति
  • प्रचण्ड-नेपाल समूहको बाजुरामा विरोध प्रदर्शन, कोणसभा हुँदै

प्रचण्ड-नेपाल समूहको बाजुरामा विरोध प्रदर्शन, कोणसभा हुँदै

  • मङ्लबार, पुस १४, २०७७
प्रचण्ड-नेपाल समूहको बाजुरामा विरोध प्रदर्शन, कोणसभा हुँदै

बाजुरा– बाजुराकाे सदरमुकाम मार्वितडीमा बिभाजित नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनविरुद्ध प्रदर्शन गरेकाे छ । सदरमुकाम मार्तडीमा बजारपरिक्रम गरेर काेण सभामा परिणत भएकाे छ ।

No description available.

 प्रदशर्नमा नेता-कार्यकर्ताहरुले केपी ओली मुर्दावाद, संसद् पुन:स्थापना गरलगायत नारा लगाएका छन् । काेण सभाकाे सम्बाेधन नेकपा केन्द्रिय सदस्य तथा शुदुरपश्चिम आन्तिरक मामिला मन्त्रि प्रकाश शाहले गर्ने भएका छन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार