बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको सेन्चुरी बैकका एक जना कर्मचारीलाई कोरोना पोजेटिभ देखीए संगै बैक शिल गरिएको छ ।
बैकका कर्मचारीलाई शुक्रबार कोरोना पोजेटिभ देखीए संगै शाखा बन्द गरिएको बैकले जनाएको छ । एक जनालाइ काेराेना देखीए संगै अन्यको श्वाव संकलन बाजुरामा नभए पछि सबै कर्मचारीहरु सबै स्वाव दिन सुदुर पश्चिम प्रादेशीक अस्पताल धनगढी गइसकेका छन । साे बैक अाइतबारदेखी नै बन्द गरिएकाे बुझिएकाे छ ।