सरकरले आगामी असोज २४ गतेका लागि तय गरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढिरहेको कारण देखाउँदै सरकारले स्थगित गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर २७ गते सो निर्वाचन गर्न निर्देशन दिएको छ ।