• होमपेज
  • बुढीगंगा
  • बाजुरामा कोरोनाबाट मृतक छोरीकी आमाको दोस्रो रिपोट पनी पोजेटिभ

बाजुरामा कोरोनाबाट मृतक छोरीकी आमाको दोस्रो रिपोट पनी पोजेटिभ

  • आइतवार, जेष्ठ ३२, २०७७
बाजुरामा कोरोनाबाट मृतक छोरीकी आमाको दोस्रो रिपोट पनी पोजेटिभ

बाजुरा जिल्लामा करिव एक साता अगाडी बुढिगंगा नगरपालिका वडान १ की कोरोनाबाट मृत्यु भएकी बालिकाकी आमाको दोस्रो पटकको पिसिआर रिर्पोट पनी पोजेटिभ आएको छ । २३ बषिया आमा हाल जिल्ला अस्पताल बाजुराको आइसोलेशनमा रहेकी छन् । त्यसै गरी उनका श्रीमानको भने दोस्रो पटककाे अारडिटी रिर्पोट पनी निगेटिभ देखीएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । सुदुरपश्चिम प्रयोगशालामा गरिएको परिक्षणमा मृतक छोरीकी आमाको रिर्पोट दोस्रो पटक पनी पोजेटिभ देखीएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताएका छन् ।
त्यसै गरी सोही नगरपालिका वडा न २ बर्ष १७ को आरडिटि पोजेटिभ देखीएको र पिसीआरका लागि स्वाव संकलन गरी धनगढी प्रयोग शाला पठाएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार