शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • समाज
  • भाइरल अघोरी बाबा नाम ले चिनिएका केसि पत्नी सहित पक्राउ

भाइरल अघोरी बाबा नाम ले चिनिएका केसि पत्नी सहित पक्राउ

  • सोमवार, कार्तिक २५, २०७६
सेयर गर्नुहोस् :
भाइरल अघोरी बाबा नाम ले चिनिएका केसि पत्नी सहित पक्राउ

काठमाडौ,२५ कात्तिक :- अघोरी बाबा’ नामले चर्चित विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि ठगीको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो । बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेसंगै प्रहरीले सोधपुछका लागि बोलाएको हो । उनीसँगै उनकी पत्नी सारदा पाण्डेलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

पछिलो समय उनले केहि म्युजिक भिडियोमा अभिनय गरेका छन् । साथै फिल्म प्रचारका लागि विभिन्न फिल्मकर्मीहरु उनी सम्म पुग्ने ट्रेन्ड बढ्दै गएको छ ।बाकी कुरा अनुसन्धान बाट थाह हुने छ !

चर्चामा

सम्बन्धित समाचार