बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रिय सभा उपाध्यक्ष बनिन् एमालेकी लिला भण्डारी

राष्ट्रिय सभा उपाध्यक्ष बनिन् एमालेकी लिला भण्डारी

  • सोमवार, चैत्र २३, २०८२
सेयर गर्नुहोस् :
राष्ट्रिय सभा उपाध्यक्ष बनिन् एमालेकी लिला भण्डारी

काठमाडौं— राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्वाचित भएकी छन् । सोमबार बसेको आजको राष्ट्रिय सभा बैठकमा उनी निर्विरोध उपाध्यक्ष निर्वाचित भएको घोषणा गरिएको हो ।

माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा उनी सुदूरपश्चिमबाट निर्वाचित भएकी थिइन् । उनलाई राष्ट्रिय सभाका सद स्यहरूले बधाई दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार