• होमपेज
  • बजार
  • एकैदिन सुनको भाउ साढे २० हजार बढ्यो, तोलामा कति पुग्यो ?

एकैदिन सुनको भाउ साढे २० हजार बढ्यो, तोलामा कति पुग्यो ?

  • बिहिबार, माघ १६, २०८२
एकैदिन सुनको भाउ साढे २० हजार बढ्यो, तोलामा कति पुग्यो ?

आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो।

आजको मूल्य वृद्धिसँगै १० ग्राम सुनको भाउ २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ।

त्यसैगरी, आज चाँदीको भाउ पनि बढेर तोलामा ७ हजार ५०५ रुपैयाँ र १० ग्रामको ६ हजार ४३४ रुपैयाँ कायम भएको संघले जनाएको छ। आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

चर्चामा

सम्बन्धित समाचार