शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाज
  • अछाममा एक पुरुष मृत अवस्थामा फेला

अछाममा एक पुरुष मृत अवस्थामा फेला

  • शनिबार, मंसिर १४, २०८२
अछाममा एक पुरुष मृत अवस्थामा फेला

अछाम– अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका–१० जुपू स्थित सिलवडा बस्ने १८ वर्षीय निलेश दमाई सिलवडा कैलाशखोलाको कच्चि सडक खण्डमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।  सो सम्बन्धमा अनुसन्धान भईरहेको अछाम प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार