शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बजार
  • एकैदिन ८ हजार १ सयले बढ्यो सुनको मूल्य

एकैदिन ८ हजार १ सयले बढ्यो सुनको मूल्य

  • मङ्लबार, अशोज २८, २०८२
एकैदिन ८ हजार १ सयले बढ्यो सुनको मूल्य

काठमाडौं— मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन चाँदीको लागि पनि हालसम्मकै उच्च मूल्य हो ।

चर्चामा

सम्बन्धित समाचार