जिल्ला कारागार जुम्लाबाट मंगलबार राति ३६ जना कैदी भागेका छन् । राति ११ बजे तोडफोड गरी प्रहरी र नाइकेलाई चिर्पटले हिर्काएर भागेका हुन् । अहिले कारागारको नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।