शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • गण्डकी प्रदेश
  • प्रहरीको गोली लागेर पोखरामा पनि एक घाइते

प्रहरीको गोली लागेर पोखरामा पनि एक घाइते

  • सोमवार, भदौ २३, २०८२
प्रहरीको गोली लागेर पोखरामा पनि एक घाइते

प्रहरीको गोली लागेर पोखरामा पनि एक जना घाइते भएका छन् । मुख्यमन्त्री कार्यालय घेराउपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गाली लागेर घाइते भएकालाई उपचार गराउन अस्पताल लगिएको छ ।

चर्चामा

सम्बन्धित समाचार