शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिकाको निति तथा कार्यक्रम पारित

त्रिवेणी नगरपालिकाको निति तथा कार्यक्रम पारित

  • आइतवार, असार ८, २०८२
त्रिवेणी नगरपालिकाको निति तथा कार्यक्रम पारित

बाजुरा– त्रिवेणी नगरपालिकाकाे आर्थिक बर्ष २०८२/०८३ काे  निति तथा कार्यक्रम आइतबार नगरसभाबाट प्रस्तुत गरेको छ। गुणस्तरीय शिक्षा ,सबल पुर्बाधार र समाबेशी सेवा- समृद्द र आत्मनिर्भर नगर निर्माण हाम्रो लक्ष्य ” भन्ने मुल नाराका साथ निति तथा कार्यक्रम प्रस्तुत गरिएकाे  नगर प्रमुखका स्वकिय सचिव खेमराज गिरीले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार