शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाज
  • गौमुल गाउँपालिका अध्यक्ष रोकायालाई पितृ शोक

गौमुल गाउँपालिका अध्यक्ष रोकायालाई पितृ शोक

  • शुक्रबार, बैशाख ५, २०८२
गौमुल गाउँपालिका अध्यक्ष रोकायालाई पितृ शोक

बाजुरा– गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायालाई पितृशोक परेको छ । अध्यक्ष रोकायाका बुबा जयबहादुर रोकायाको ८१ वर्षको उमेरमा आज बिहान आफ्नै निवासमा निधन भएको हो ।

गौमुल गाउँपालिका-१ अम्लिसमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी लामो समयदेखि नशा सम्बन्धी समस्याबाट पीडित थिए । रोकायाको हिन्दु परम्परा अनुसार आज नै गाउँमै रहेको आँग्रा नदीमा  संस्कार गरिने जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार