शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • हुम्लामा वर्षासहितको बाढी, १० भन्दा बढी घर पसलमा क्षति

हुम्लामा वर्षासहितको बाढी, १० भन्दा बढी घर पसलमा क्षति

  • बिहिबार, बैशाख ४, २०८२
हुम्लामा वर्षासहितको बाढी, १० भन्दा बढी घर पसलमा क्षति

हुम्ला — अदानचुली गाउँपालिकाको श्रीनगर बजार वर्षासहितको बाढीले क्षति पुर्‍याएको छ। बाढीले पसल घरहरूमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। १० भन्दा बढि घर पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेले जानकारी दिए।

बाढीमा पुरिएर २७ बाख्रा मरिसकेका छन् भने २९ वटाको उद्वार गरिएको छ। बाढीमा परेर २५ बाख्रा हराएको डीएसपी पोखरेले बताए। अदानचुलि गाउँपालिका-३ का आइते बुढाको गोठ भत्किँदा बाखा मरेका हुन्। अन्नपूर्ण

चर्चामा

सम्बन्धित समाचार