बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सुनको मूल्य दुई दिनदेखि स्थिर, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य दुई दिनदेखि स्थिर, कतिमा भइरहेको छ कारोबार ?

  • सोमवार, फाल्गुन १९, २०८१
सेयर गर्नुहोस् :
सुनको मूल्य दुई दिनदेखि स्थिर, कतिमा भइरहेको छ कारोबार ?

सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन शुक्रबार र आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। सोमबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार