• होमपेज
  • कोशी प्रदेश
  • सकियो दसैँ बिदा, आजदेखि सरकारी कार्यालय खुल्दै

सकियो दसैँ बिदा, आजदेखि सरकारी कार्यालय खुल्दै

  • मङ्लबार, अशोज २९, २०८१
सकियो दसैँ बिदा, आजदेखि सरकारी कार्यालय खुल्दै

बाजुरा– दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् । सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो ।

यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहनेछ । जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ।

चर्चामा

सम्बन्धित समाचार