बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • टीकाको साइत शनिबार ११:३६ बजे

टीकाको साइत शनिबार ११:३६ बजे

  • बिहिबार, अशोज २४, २०८१
सेयर गर्नुहोस् :
टीकाको साइत शनिबार ११:३६ बजे

यो वर्ष बडादसैंको टीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा परेको छ । कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहीबार फूलपाती पर्व मनाइँदै छ ।

यो वर्ष महाअष्टमी र महानवमी पर्व शुक्रबार एकैदिन परेको छ । घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत विजयादशमीको दिन बिहान ८ बजेर ३३ मिनेटमा रहेको समितिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार