• होमपेज
  • कोशी प्रदेश
  • नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

  • बुधबार, अशोज ९, २०८१
नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ  ? (सूचीसहित)

नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी डीएसपीहरूको सरुवा गरेको हो ।

डीएसपी सरुवासम्बन्धी निर्णय पुलिस हेडक्वार्टरले असोज ७ गते (हिजो) नै गरेको थियो ।  सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले डीएसपीहरुको सरुवा तथा काजको निर्णय गरेका हुन् । डीएसपीहरु सरुवा हुँदा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् ।

सरुवा विवरणः

चर्चामा

सम्बन्धित समाचार