आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा शाही सिफारिस

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा शाही सिफारिस

  • शनिबार, जेष्ठ ५, २०८१
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा शाही सिफारिस

धनगढी– सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही सिफारिस भएका छन्। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मुख्य न्यायाधिवक्तामा अधिवक्ता शाहीलाई शुक्रवार सिफारिस गरेका हुन्। अब शाहीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नेछन्।

चर्चामा

सम्बन्धित समाचार