• होमपेज
  • समाचार
  • नेकपा नेत्री रामकुमारी झाँक्री रिहा

नेकपा नेत्री रामकुमारी झाँक्री रिहा

  • बिहिबार, माघ २९, २०७७
नेकपा नेत्री रामकुमारी झाँक्री रिहा

नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेकाे हो । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।

चर्चामा

सम्बन्धित समाचार