शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • समाज
  • निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

  • सोमवार, फाल्गुन १८, २०८२
सेयर गर्नुहोस् :
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिए ।  प्रहरी र स्थानीयद्वारा उद्धार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार