• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

चाँगुनारायण जङ्गलमा चरा गणना सुरु
समाचार
चाँगुनारायण जङ्गलमा चरा गणना सुरु
  • ४ years अगाडि

भक्तपुर — धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जङ्गल क्षेत्रमा गणना सुरु गरिएको छ। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाइँसहितको टोलीले वडा नम्बर ६ र ७ को सिमाना क्षेत्रमा रहेको मुहानपोखरी आसपास क्षेत्रमा रहेका चराको गणना सुरु गरेको हो। त्रिवि केन्द्रीय वातावरण विज्ञान विभागलगायत विभिन्न कलेजका स्नाकोत्तर तह र विद्यावारिधि अध्ययनरत विद्यार्थी एवं […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

स्विकारनै पर्छ मानिस बाट भुल भएपछि, बर्गिय शंघर्षमा त्यो नैतिक रूल भएपछि। बढार्नुपर्छ मनको आगनलाई वेलावेलामा, हावा हुरी बाट आउने केहि धुल भएपछि। एता र उता भड्किनु पर्दैन साथिहरू लाई, आफुसँग गनतब्यपुग्ने बाटो मूल भएपछि। चिन्ता नगर आमूल परिवर्तन समेत होला, आउने दिनमा अबस्था अनूकुल भएपछि। एउटै नियम भित्र बस्नु पर्छ हामि सबैलाई, हामिसबैले बनाएको […]

सर्लाहीमा आगोले जलेर एक वृद्धाको मृत्यु
समाचार
सर्लाहीमा आगोले जलेर एक वृद्धाको मृत्यु
  • ४ years अगाडि

मलङ्गवा — सर्लाहीको गोडैता नगरपालिकामा आगोबाट जलेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोडैता नगरपालिका–११ की ७५ वर्षीय देवकली साहदेवी रहेको छ। अत्यधिक जाडोका कारण गएराति आफ्नै घरमा घुर बालेर ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी देवकलीको जिल्ला अस्पताल मलङ्गवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका […]

आज शुक्रबार, यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर
अर्थ
आज शुक्रबार, यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ […]

आज २०७८ माघ ७ गते शुक्रबारको राशिफल
समाचार
आज २०७८ माघ ७ गते शुक्रबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ माघ ७ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ : मेष प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । […]

एकैदिनमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि
समाचार
एकैदिनमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि
  • ४ years अगाडि

काठमाडौं — पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ […]

जोत्ने गोरु बिक्रि गरेर श्रीमतिको उपचार गरेका मुगुका हस्तलाइ आर्थिक सहयोग
समाज
जोत्ने गोरु बिक्रि गरेर श्रीमतिको उपचार गरेका मुगुका हस्तलाइ आर्थिक सहयोग
  • ४ years अगाडि

बाजुरा–मुगुको सोरु गाउँपालिका ५ बस्ने हस्त बुढाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । बडिमालिका खबरमा जोत्ने गोरु बिक्रि गरेर श्रीमतिको उपचारका लागि बाजुरामा पुगेका हस्त बुढाको समचार प्रकाशित पछि उनलाई सहयोग भएको सुमन कुमार शाहीले वताएका छन् । समचार प्रकाशित पछि नेपाल सरकारका पुर्व सचिब तथा सामाजिक अभियान्ता भिम उपाध्यायले सामाजिक सञ्जालमा पोष्ट गरेपछि देश […]

भोलिदेखी नेपाल बिद्युत प्राधिकरणको लाइन बिस्तार गर्ने सहमती
समाज
भोलिदेखी नेपाल बिद्युत प्राधिकरणको लाइन बिस्तार गर्ने सहमती
  • ४ years अगाडि

बाजुरा — बाजुरा सदरमुकाम मार्तडीमा ३ दिन देखी नागरिक समाजले गरेको आन्दोलन पश्चात भोली देखी नेपाल बिद्युत प्राधिकणको लाईन बिस्तार गर्ने सर्बपक्षिय निणर्य भएको छ । सदरमुकामा लगायतका क्षेत्रमा बिद्युत आपुर्ती गर्न बिद्युत प्राधिकण तयार भई सो निणर्य गरिएको हो । विद्युत लाइन विस्तारको माग सहीत नागरिक समाजले ३ दिन सम्म लगातार आन्दोलन गर्दा बिद्युत […]

धनुषामा युवतीको शव फेला
समाचार
धनुषामा युवतीको शव फेला
  • ४ years अगाडि

धनुषामा एक युवतीको शव फेला परेको छ। बुधबार दिउँसो ३ बजे धनुषाधाम नगरपालिका- ६ पूर्वपश्चिम राजमार्गबाट २ किलोमिटर पर रहेको आँपको बगैंचामा एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। उनका अनुसार युवती अन्दाजी २५-२६ वर्षकी छन्। उनको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। शवको टाउकोमा रगतले लत्पतिएको […]

मौसमले जहाज समयमै अवतरण हुन नसक्दा यात्रु आकाशमै बेहोस
समाचार
मौसमले जहाज समयमै अवतरण हुन नसक्दा यात्रु आकाशमै बेहोस
  • ४ years अगाडि

काठमाडौं — काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् । बुद्ध एयरका अनुसार काठमाडौंबाट ७:४४ मा उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८:४४ मा अवतरण हुनुपर्ने थियो । तर, नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल भएपछि जहाज होल्डमा पर्‍यो । यो जहाज बिहान ९:१८ मा अवतरण भएको थियो । सो क्रममा एक […]

१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा एक जना पक्राउ
समाचार
१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा एक जना पक्राउ
  • ४ years अगाडि

मोरङ– १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका-७ बरडंगा बस्ने २२ वर्षीय सुरेन्द्र रिषिदेव रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

४ वर्षीय छोरासहित महिला बेपत्ता
समाचार
४ वर्षीय छोरासहित महिला बेपत्ता
  • ४ years अगाडि

बागलुङ — गत पुस २६ गते बिहान छोरासहित घरबाट निस्किएकी गलकोट नगरपालिका-७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आएकी छैनन् । ३५ वर्षीया उनको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान् राजेन्द्र विकले जानकारी दिए । सम्पर्कविहीन भएयता निरन्तर खोजी गरिए पनि अहिलेसम्म स्थिति पत्ता लाग्न नसकेको उनको भनाइ छ । राजेन्द्रले बेपत्ता […]

अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापना
समाज
अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापना
  • ४ years अगाडि

बाजुरा–जिल्ला अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापना भएको छ । अस्पतालमा पलान्ट स्थापना सँगै सञ्चालनमा आएको अस्पातल बाजुराका प्रमुख डा. प्रकाशराज जैशीले वताएका छन् । असारमै पलान्ट स्थापना गर्ने योजना भएपनि बर्षातका कारणले सामान ढुवानी गर्न अलि ढिलाइ भएकाले केही समय स्थापना हुन समय लागेको अस्पतालले जनाएको छ । अक्सिजनका लागि धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको […]

भारमा बसेका नेपालीको हकमा को बोल्यो?
विचार/ब्लग
भारमा बसेका नेपालीको हकमा को बोल्यो?
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — नेपालमा राजनीति गर्ने कुन पार्टीले हाम्रो पक्षमा आवाज उठायो?हामि भारतमा शान्ति तथा मैत्री सन्धिको तहत आएर भारतका गल्लि कोठी र होटेल,लगायतका ठाउँमा अहिलेपनि कार्यरतछौं।कसैकसैले आफ्नो बलबुतामा सरकारी काम पाएका हुन्छौं।कसैले ठेक्का पट्टा र कतिपयले आफ्नो सानोतिनो पेसा गरेर जीवन यापन गरेकाछौं। भारतमा खास गरेर दुई प्रकारका नेपालीहरू भेटिन्छन पहिलो नेपाल मूलका भारतिय […]

मन्त्री रेनु यादवको कार्यक्रममा कालो झण्डा देखाउने ५ कार्यकार्ता जनमत पार्टीका पक्राउ 
समाज
मन्त्री रेनु यादवको कार्यक्रममा कालो झण्डा देखाउने ५ कार्यकार्ता जनमत पार्टीका पक्राउ 
  • ४ years अगाडि

एम एल यादव/ रौतहट  — रौतहटको सदरमुकाम गौर स्थित जनमत पार्टी लगायतका किसानहरुले कालो झण्डा सहित बिरोध प्रदर्सन गरेको हो। जनमत पार्टी विगत तिन हफ्ता देखि किसानको माग पुरा गराउन सरकारको ध्यानाकर्षण गराउदै पार्टी नेताकार्यकर्ता आन्दोलित बन्दै गएको देखिन्छ । किसानको माग पुरा नभए सम्म संघिय सरकार एवं प्रदेश सरकारका मन्त्री हरुलाई मधेश प्रवेशमा निषेध […]

बिधायक रामकिशोर यादवले क्रिकेट बिजेताको प्रसंशापत्रबाट समानित गरियो 
खेलकुद
बिधायक रामकिशोर यादवले क्रिकेट बिजेताको प्रसंशापत्रबाट समानित गरियो 
  • ४ years अगाडि

रौतहट —  मधेश आन्दोलनका शहिदहरुको सम्मानमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा राष्ट्रसेवक कर्मचारीको टिम विजय भएको छ । विभिन्न संचारमाध्यमका प्रतिनिधित्व गर्ने रौतहटका संचारकर्मी र विभिन्न सरकारी कार्यालयहरुमा कार्यरत राष्ट्रसेवक कर्मचारी बिच भएको एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा संचारकर्मीको टिमलाई ३५ रनले पराजित गर्दै कर्मचारीको टिम विजेता बनेको हो । […]

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र टोटनह्यामको रोचक जित
फुटबल
प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र टोटनह्यामको रोचक जित
  • ४ years अगाडि

काठमाडौं — इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जित दर्ता गरेको छ । बे्रन्टफोर्डसँग अबे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले ३–१ गोल अन्तरको जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्रेन्टफोर्डले दोस्रो हाफमा तीन गोल खाएको हो । म्यानचेस्टरको जितमा खेलको ५५ औँ मिनेटमा एलान्गा, ६२ औँ मिनेटमा […]

आगो तापिरहेका दुई जनाको मृत्यु
समाचार
आगो तापिरहेका दुई जनाको मृत्यु
  • ४ years अगाडि

बुटवल — जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् । ढिस्को खसेर पाँचजना पुरिएकोमा दुईजनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो […]

विश्वभर एकै दिनमा साढे ३२ लाखभन्दा बढी कोरोना संक्रमित थपिए
समाचार
विश्वभर एकै दिनमा साढे ३२ लाखभन्दा बढी कोरोना संक्रमित थपिए
  • ४ years अगाडि

काठमाडौँ —  विश्वभर एकै दिनमा ३२ लाख ६३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै ५ लाख ३२ हजारमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी फ्रान्समा ४ लाख ३६ हजार, ब्राजिलमा २ लाख ५ हजार, इटलीमा एक लाख ९२ हजार, स्पेनमा एक ला ५७ हजार, जर्मनीमा एक लाख २१ […]

निजामती कर्मचारी संगठन बाजुराको ९ औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पूर्ण जाेशी चयन
समाज
निजामती कर्मचारी संगठन बाजुराको ९ औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पूर्ण जाेशी चयन
  • ४ years अगाडि

बाजुरा —  नेपाल निजामती कर्मचारी संगठन बाजुराको नवौं जिल्ला अधिवेशन मार्तडीमा सम्पन्न  भएको छ । नयाँ नेतृत्व चयन र संगठनका आगामी नीति कार्यक्रम तय गरि अधिवेशन सम्पन्न भएकाे हो । नेपाल निजामती कर्मचारी संगठन बाजुराकाे नवौं जिल्ला अधिवेसन बाट अध्यक्ष पूर्ण जैशी, उपाध्यक्ष उपेन्द्र साउँद, उपाध्यक्ष पश्सिमा रावल, सचिव दिपेन्द्र पाण्डे, उपसचिव धुर्वराज थापा काेषाध्यक्ष […]

आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना
सुचना प्रबिधी
आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना
  • ४ years अगाडि

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागेको छ। बिहीबार देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका […]

  • « Previous
  • १
  • …
  • 318
  • 319
  • 320
  • 321
  • 322
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga