शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • निजामती कर्मचारी संगठन बाजुराको ९ औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पूर्ण जाेशी चयन

निजामती कर्मचारी संगठन बाजुराको ९ औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पूर्ण जाेशी चयन

  • बिहिबार, माघ ६, २०७८
निजामती कर्मचारी संगठन बाजुराको ९ औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पूर्ण जाेशी चयन

बाजुरा —  नेपाल निजामती कर्मचारी संगठन बाजुराको नवौं जिल्ला अधिवेशन मार्तडीमा सम्पन्न  भएको छ । नयाँ नेतृत्व चयन र संगठनका आगामी नीति कार्यक्रम तय गरि अधिवेशन सम्पन्न भएकाे हो ।

नेपाल निजामती कर्मचारी संगठन बाजुराकाे नवौं जिल्ला अधिवेसन बाट अध्यक्ष पूर्ण जैशी, उपाध्यक्ष उपेन्द्र साउँद, उपाध्यक्ष पश्सिमा रावल, सचिव दिपेन्द्र पाण्डे, उपसचिव धुर्वराज थापा काेषाध्यक्ष हरी आचार्य हुने गरि समिति गठन गरिएकाे निजामती कर्मचारी संगठन बाजुराले जनाएकाे छ ।   संगठनका जिल्ला अध्यक्ष मिनप्रसाद जैशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिति प्रतिनिधी सभा सदस्य लालबहादुर थापा रहेका थिए, भने बिशिष्ठ अतिथि निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद ढकाल रहेका संगठनले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार