गजल!
उठाउ देशको झण्डा र अब खोसौं अधिकार तिम्रोहो, आफ्नै भबिस्य बनाउँने बर्गशंघर्षको औजार तिम्रोहो। न बनौं असाय र पुतली आर्काको खेलौना अबकोदिन, आफ्नो स्वतन्त्रता फराकिलो बनाऊँ ब्यबहार तिम्रोहो। आठ मार्च अन्तरराष्ट्रिय श्रमिक महिंला दिवसले भन्छ, उठौं जुटौं हक लिन लाई महिंला आधा संसार तिम्रोहो। न खुम्चिनु अब चुलो चौकामा चियाएर हेरौं यो दुनियां, जती भेट्टिन्छ […]