बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • काेचिनले मनायो ११२ आै अन्तर्राष्ट्रिय श्रमिक नारि दिवश ।

काेचिनले मनायो ११२ आै अन्तर्राष्ट्रिय श्रमिक नारि दिवश ।

  • बुधबार, फाल्गुन २५, २०७८
काेचिनले मनायो ११२ आै अन्तर्राष्ट्रिय श्रमिक नारि दिवश ।

जनक बिसि — मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समिति महिला बिभागकाे आयोजनामा ११२ आै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भब्य र सानदार रुपमा सफल भएको छ , सर्व प्रथम सहिदहरु प्रति १ मिनेट माैन धारण पछि कार्यक्रमकाे अध्यक्षता नगर महिला उपाध्यक्ष श्रिमति साबित्रा घर्ती मगरले गर्नु भएको कार्यक्रमकाे सन्चालल चन्द्रिका घर्तीले गर्नु भयो । प्रमुख अतिथिकाे आसनबाट बाेल्दै मुल प्रबाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय परिसद सदस्य जानका बि सि ले , जहाँ अन्याय हुन्छ त्यँहा अत्याचार हुन्छ , याे थिचोमिचो पुरुष प्रधान समाजलाई बदल्न स्वयम हामी आफु परिवर्तन हुन जरुरी छ , याे समाजले महिलालाई दाेस्रो दर्जाको नागरिक सम्झेर महिला वर्गमाथि जुन अन्याय गरेको छ याे चराचर जगत बदल्न हामी सबै एक जुट हुनु जरुरी छ यतिमात्र हाेईन सम्पतिमा छाेरिहरुले पनि समान हक अधिकार प्राप्तिकाे लागि हामी संगठित हुदै अधिकार मागेर हाेईन खाेसेर ल्याउनु पर्दछ भन्दै देश निर्माण गर्ने सवालमा , के जेनि माक्र्स र च्याङचित जस्ता महिलाले आफुहरुलाई देशको निर्माण काे निमित्त बलिदान दिए कै थिए , महिलाले के गर्न सक्दैन ? पुरुषले भन्दा झन ठूला ठूला जिम्मेवारी भुमिका पुरा गर्न सक्दछ भन्ने कुरा जिकिर गर्दै मुल प्रबाह अखिल भारत नेपाली एकता समाजकाे रक्त रन्जित झन्डा मुनि गाेलबद्द हुन आब्हान गर्नु भएको थियो ।
अर्का बक्ता दक्षिण भारत रक्तिम क्षेत्रिय सदस्य तथा नगर सचिव जनक बि सि ले संगठन र संघर्ष नै उत्तम जिवन हुन समाज बदल्न त यद्यपि आफु परिवर्तन हुन सकिएन भने अहिले पनि समाज साँमन्ती र पुँजिबादि चरित्रबाट ग्रस्त समाज भाेलिका भावि नयाँ पुस्तालाई बदल्न झन गाराे हुने छ र देश अफ्ठेराे अवस्था गई रहेको हुने छ भन्नु भयो ।

अन्य बाेल्ने बक्ताहरु मेघराज बि सि , जुँगराज राँहु मगर आसाराम घर्ती मगर , कृष्ण राउत गुमान सिह घर्ती र तिर्थराज घर्ति मगर बाेल्नु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार