मनभित्र राको सल्काउनु पर्छ ( कबिता)
सारा संसारलाई थाहा छ, तिमी बिना चल्दैन सृष्टि । तर गर्बबाट नै फरक हुन्छ, तिम्लाइ हेर्ने दृष्टि ।। जब तिमी अनेकौं चुनौतीहरुको सामना गर्दै, रुदै रुदै यो धर्तीमा पाइला टेक्छेउ। शिषुबाट नै तिमी र तिम्रो दाइ भाइमा, जमिन र आकासको जस्तो फरक देख्छेउ।। भन्नको लागि त भनिन्छ , यो सुनौलो संसारमा स्वागत छ तिमीलाई । […]