• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, पुस ५, २०८२
बडिमालिका खबर
शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

संसारकै महँगो आलु, एक किलो किन्न खर्चिनुपर्छ ८० हजार रुपैयाँ
विचित्र संसार
संसारकै महँगो आलु, एक किलो किन्न खर्चिनुपर्छ ८० हजार रुपैयाँ
  • ३ years अगाडि

तरकारीको राजा भनिने आलु सबैजसो आर्थिक हैसियत भएका मानिसले किनेर खानसक्ने खाद्यवस्तु हो । सिजनका बेला आलुको भाउ निक्कै घट्छ पनि । तर सर्वसुलभ पाइने आलुको पनि संसारमा यस्तो प्रजाति छ, जसको एक किलोको मूल्य मात्रै ८० हजार रुपैयाँ पर्छ । संसारकै महँगो यो आलुको नाम ले बोनोट्टे हो । यो आलु फ्रान्समा फलाइन्छ । […]

इन्गेजमेन्ट टुटेपछि पुष्पाको दुखान्त
मनोरञ्जन
इन्गेजमेन्ट टुटेपछि पुष्पाको दुखान्त
  • ३ years अगाडि

व्यवसायिक परिवार, आफैं आर्थिक प्रशासनमा स्नातकोत्तर । अनि केल्मी नेपालकी अपरेशन म्यानेजर । नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेको व्यवसायिक जीवन सफलताको सिँढी चढ्दै थियो । तर पारिवारिक जीवनमा आइलागेको उल्झनमा उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाह गरेकी छन् । आइतबार साँझ ७ बजेतिर धुम्बराहीस्थित पिपलबोट चोक नजिकै एक घरको अगाडि जलिरहेको अवस्थामा भेटिएकी उनको उपचारका क्रममा […]

११ अर्बले बढ्यो बैंकको निक्षेप, कर्जा लगानी १ अर्बले मात्रै
अर्थ/वाणिज्य
११ अर्बले बढ्यो बैंकको निक्षेप, कर्जा लगानी १ अर्बले मात्रै
  • ३ years अगाडि

पछिल्लो साता बैंकिङ निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार मङ्सिर ९ गतेदेखि १६ गतेसम्ममा ११ अर्ब रुपैयाँले बढ्दै २६ वटा वाणिज्य बैङ्कहरूको निक्षेप ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो साता अर्थात् मङ्सिर २ गतेदेखि ९ गतेसम्ममा ४ अर्ब रुपैयाँले मात्र निक्षेप बढ्दै ४५ खर्ब ६२ अर्ब रुपैयाँ […]

यस्तो छ आजको मौसम पूर्वानुमान
देश/प्रदेश
यस्तो छ आजको मौसम पूर्वानुमान
  • ३ years अगाडि

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ । दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी रहनेछ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा […]

फराकिलो जितसँगै पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा, रामोसको ह्याट्रिक
खेलकुद
फराकिलो जितसँगै पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा, रामोसको ह्याट्रिक
  • ३ years अगाडि

गोन्सालो रामोसको ह्याट्रिकमा सहज जित निकाल्दै पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्वीजरल्यान्डमाथि ६–१ गोल अन्तरको जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो । लुसेइल स्टेडियममा पोर्चुगललाई जित दिलाउन रामोसले ह्याट्रिक पूरा गरे । त्यस्तै पेपे, राफेल गुरेइरो र राफेल लाओले एक–एक गोल गरे । रामोसले खेलको १७औं […]

बलात्कारको आरोप लागेपछि कपिलवस्तुका न्यायाधीशले दिए ‘चोरी’को उजुरी
समाज
बलात्कारको आरोप लागेपछि कपिलवस्तुका न्यायाधीशले दिए ‘चोरी’को उजुरी
  • ३ years अगाडि

कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरिमाथि एक जना महिलाले बन्धक बनाएर यौन शोषण गरेको आरोप लगाएकी छन् । आफूमाथि बलात्कार आरोप लागेपछि न्यायाधीश गिरीले ती महिला विरुद्ध पनि चोरेको आरोप लगाएका छन् । न्यायाधीश गिरीले महिलाविरुद्ध चोरीको उजुरी दिएको कपिलवस्तुका एसपी प्रेम बहादुर बस्नेतले रातोपाटीलाई बताए । उनले भने–‘महिलाले बलात्कारको उजुरी दिनुभएको छ, दुवै उजुरीबारे प्रारम्भिक […]

कसरी हुन्छ समानुपातिकतर्फको सिट बाँडफाँड ?
राजनीति
कसरी हुन्छ समानुपातिकतर्फको सिट बाँडफाँड ?
  • ३ years अगाडि

हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । बाजुरा जिल्ला बाहेक १६४ निर्वाचन क्षेत्रको मतगणना कार्य सम्पन्न भएको छ । सो जिल्लाको पनि भोलिसम्म मतगणना कार्य सम्पन्न हुने आयोगका सहप्रवक्ता गुरुप्रसाद वाग्लेले रातोपाटीलाई जानकारी दिए । हालसम्म भएको मतगणनाबाट कुन राजनीतिक दलले समानुपातिकबाट कति सिट पाउँछन् भन्ने […]

आज २०७९ साल मंसिर २१ गते बुधबारको राशिफल
धार्मिक
आज २०७९ साल मंसिर २१ गते बुधबारको राशिफल
  • ३ years अगाडि

आज २०७९ साल मंसिर २१ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। आयआर्जन राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ। वृष : बोल्दा ख्याल गर्नुहोला। प्रेममा धोका पाइनेछ। वैदेशिक […]

प्रधानमन्त्री देउवाले चुनावमा कति खर्च गरे ?
राजनीति
प्रधानमन्त्री देउवाले चुनावमा कति खर्च गरे ?
  • ३ years अगाडि

डडेल्धुरा – डडेल्धुराका उम्मेदवारहरुले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन्। प्रत्यक्ष तर्फका २० मध्ये १४ जनाले खर्च विवरण बुझाएका हुन्। नेपाली कांग्रेसका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले २ लाख ३० हजार मञ्च व्यवस्थापन तथा अन्यमा ७ लाख १५ हजार ५ सय निर्वाचनमा खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन्। […]

बाजुरामा प्रदेश सभा समानुपातिकमा काँग्रेस पहिलाे दल
राजनीति
बाजुरामा प्रदेश सभा समानुपातिकमा काँग्रेस पहिलाे दल
  • ३ years अगाडि

बाजुरा — बाजुरामा प्रदेश सभा समानुपातीक तर्फको मत गणना सम्पन्न भएकाे छ ।  मत परिणाम अनुसार नेपाली काँग्रेस प्रदेश सभाकाे सामानुपातिकमा नेपाली काँग्रेस पहिलाे दल बनेकाे छ । जिल्लामा समानुपातीक तर्फ ५९ हजार ५ सय ९९ मत खसेको छ । नेपाली काँग्रेसको २६ हजार ५ सय २५, नेकपा एमालेले २५ हजार ८ सय ३५ मत […]

जिम्मेवारीविहीन भए चिकित्सा शिक्षा आयोगका १३ कर्मचारी
स्वास्थ्य तथा जीवनशैली
जिम्मेवारीविहीन भए चिकित्सा शिक्षा आयोगका १३ कर्मचारी
  • ३ years अगाडि

चिकित्सा शिक्षा आयोगका १३ जना कर्मचारीलाई एक महिनादेखि जगेडामा राखिएको छ । उपसचिवसहित विभिन्न शाखाका ती कर्मचारीलाई आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको निर्देशनमा जिम्मेवारीविहीन बनाइएको हो । आयोगका उपसचिव सीताराम कोइरालासहितका कर्मचारी एक महिनादेखि कार्यालय जाने र हाजिर गरेर दिनभर खाली बस्ने गरेका छन् । शिक्षा मन्त्रालयले सरूवा गरेर पठाएका सदस्य–सचिवलाई सहयोग गरेको भन्दै ती […]

महाकालीमा एकतर्फी तटबन्ध नबनाउन भारतलाई सरकारको कुटनीतिक नोट
राजनीति
महाकालीमा एकतर्फी तटबन्ध नबनाउन भारतलाई सरकारको कुटनीतिक नोट
  • ३ years अगाडि

काठमाडौं  –सरकारले महाकाली नदी अतिक्रमण गरी एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण तुरुन्त रोक्न भारतलाई कुटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी भइरहेको तटबन्ध निर्माण र सोही विषयलाई लिएर वारि दार्चुलामा रहेका नेपाली नागरिकहरूमाथि भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर कुटनीतिक नोट पठाएको हो । परराष्ट्र मन्त्रालयका एक […]

८ बर्ष सम्म पनि बनेन बाजुराकाे जयबागेश्वरी स्वास्थ्य चौकि
समाज
८ बर्ष सम्म पनि बनेन बाजुराकाे जयबागेश्वरी स्वास्थ्य चौकि
  • ३ years अगाडि

बाजुरा–बाजुराको खप्तडछेडेदह गाउँपालिका २ मा रहेको जयबागेश्वरी स्वास्थ्य चौकि निर्माण शुरु भएको ८ बर्ष सम्म पनि बन्न सकेको छैन् । २०७२ साल मंसिर १३ गते २ बर्षमा काम सम्पन्न गर्ने गरि सम्झौता भएपनि ८ बर्ष वितिसक्दा पनि निर्माण सम्पन्न नभएको स्वास्थ्य चौकीले जनाएको छ । १ करोड ६९ हजार १६ हजार ५ सय ३२ रुपैयामा […]

बाजुरामा प्रतिनिध सभा समानुपातिकमा काँग्रेस पहिलाे दल
राजनीति
बाजुरामा प्रतिनिध सभा समानुपातिकमा काँग्रेस पहिलाे दल
  • ३ years अगाडि

बाजुरा — बाजुरामा प्रतिनिधि सभा समानुपातीक तर्फको मत गणना सम्पन्न भएकाे छ ।  मत परिणाम अनुसार नेपाली काँग्रेस प्रतिनिधि सभाकाे सामानुपातिकमा नेपाली काँग्रेस पहिलाे दल बनेकाे छ । जिल्लामा समानुपातीक तर्फ ६० हजार ४ सय ४५ मत खसेको छ । नेपाली काँग्रेसको २७ हजार ९ सय ७२, नेकपा एमालेले २६ हजार २ सय ९९ मत […]

ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश
फुटबल
ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश
  • ३ years अगाडि

ब्राजिल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो । स्टेडियम ९७४ मा भएको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचर्डलिसन र लुकास पाकिउटले एक–एक गोल गरे । यता दक्षिण कोरियाका लागि पिका सेउङले एक गोल फर्काए । ब्राजिलका […]

जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश
खेलकुद
जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश
  • ३ years अगाडि

साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३(१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो । निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएको खेलमा थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको पुगेको थियो । पेनाल्टी […]

आज २०७९ साल मंसिर २० गते मंगलबारको राशिफल
धार्मिक
आज २०७९ साल मंसिर २० गते मंगलबारको राशिफल
  • ३ years अगाडि

आज २०७९ साल मंसिर २० गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : राजनीति, आर्थिक र सामाजिक क्षेत्र यथास्थितिमा छ। जग्गामा गरेको लगानीबाट फाइदा मिल्नेछ। वृष : बोल्दा विचार पुर्याउनुहोला। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्तम नतिजा दिनेछ। मिथुन […]

बझाङमा अगुवा कार्यकर्ता भेला,आफ्नो पक्षका कार्यकर्ता लाई प्रशिक्षण
राजनीति
बझाङमा अगुवा कार्यकर्ता भेला,आफ्नो पक्षका कार्यकर्ता लाई प्रशिक्षण
  • ३ years अगाडि

अर्थ जङ्ग शाही/ बझाङ– नेकपा एमाले निकट विध्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियु)को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज सदरमुकाम चैनपुर पानकोटमा रहेको एमाले पार्टी कार्यालयमा अनेरास्ववियुकी केन्द्रिय कमिटी अध्यक्ष सुनिता बरालको प्रमुख आथित्यतामा उक्त कार्यक्रम गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष दिल बहादुर खातीले बताउनुभयो । अनेरास्ववियु […]

बाजुरामा समानुपातीकको २८ हजार मत गणना हुँदा समाजबादीको १४२
बाजुरा बिशेष
बाजुरामा समानुपातीकको २८ हजार मत गणना हुँदा समाजबादीको १४२
  • ३ years अगाडि

 बाजुरा — बाजुरामा समानुपातीक तर्फको मत गणना भईरहेको छ । पछिल्लो मतपरिणम अनुसार २८ हजार २ सय ८२ मत गणना हुँदा नेकपा एकिकृत समाजबादीले १ सय ४२ मत प्राप्त गरेको छ । जिल्लामा समानुपातीक तर्फ ६० हजार १ सय ५२ मत खसेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १३ हजार ५ सय १४ मत […]

जनप्रतिनिधिप्रति आशावादी छैनन् डडेलधुराका मतदाता
समाज
जनप्रतिनिधिप्रति आशावादी छैनन् डडेलधुराका मतदाता
  • ३ years अगाडि

मंसिर ४ को आमनिर्वाचन सम्पन्नसँगै मतदाताले जनप्रतिनिधिले गर्ने कामप्रति चाँसो राखेका छन्। आफुले निर्वाचन मार्फत जिताएर पठाएका जनप्रतिनिधिले ५ बर्षभित्र बिकास निर्माणसँगै आधारभुत आवश्यकता पुरा गर्छन् की गर्दैनन् भन्ने मतदातामा जिज्ञासा र चाँसो बढेको हो। अहिले सरकार गठनको कुरा चलिरहेको छ। सरकार गठनपछि जनप्रतिनिधिले कस्ता काम गर्लान् भन्नेमा आमचासो र चर्चा बढ्नु स्वभाविक नै हो […]

मलाइ सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने सहमति भएको छः खगराज भट्ट
सुदुरपश्चिम प्रदेश
मलाइ सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने सहमति भएको छः खगराज भट्ट
  • ३ years अगाडि

डडेलधुरा — नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले गठबन्धनमा आफूलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने समझदारी भएको बताएका छन्। डडेल्धुरा प्रदेश निर्वाचन क्षेत्र १ बाट निर्वाचित भट्टले सोमबार पत्रकार सम्मेलन गरेर गठबन्धनमा आफूलाई मुख्यमन्त्री बनाउने सहमति भएको बताएका हुन्। ‘गठबन्धनमा आबद्ध दलहरूबीच मलाई मुख्यमन्त्री बनाउने एक किसिमको समझदारी भएको हो,’ उनले भने, ‘त्यो लिखित […]

  • « Previous
  • १
  • …
  • १७
  • १८
  • १९
  • २१
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga