बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • एम्बुलेन्सको ठक्करबाट पैदल यात्रुको मृत्यु

एम्बुलेन्सको ठक्करबाट पैदल यात्रुको मृत्यु

  • सोमवार, मंसिर २७, २०७८
एम्बुलेन्सको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाण्डौ — एम्बुलेन्सको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१५ मा हिजो बेलुका पौने ७ बजे से १ च ५८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट अन्दाजी ३५ वर्षका पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार घाइते भएका उनको भरतपुरको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गएराति साढे ८ बजे ज्यान गएको हो।

ज्यान गुमाउने व्यक्तिको परिचय खुलेको छैन। एम्बुलेन्सका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

चर्चामा

सम्बन्धित समाचार