शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • अवैध ५ किलो लागूऔषध चरेश सहित पक्राउ

अवैध ५ किलो लागूऔषध चरेश सहित पक्राउ

  • बुधबार, भदौ ३०, २०७८
अवैध ५ किलो लागूऔषध चरेश सहित पक्राउ

धादिङ — धुनिवेशी नगरपालिका-६ नौविसेस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषधचरेश सहित सिरहा सुखिपुर नगरपालिका-२ बस्ने १९ वर्षीय अर्जुन यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा हिँडिरहेका उनलाई ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा १० वटा प्याकेटमा रहेको उक्त परिमाणको चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार