बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • भालुको पित्तसहित एकजना पक्राउ

भालुको पित्तसहित एकजना पक्राउ

  • बिहिबार, भदौ १०, २०७८
भालुको पित्तसहित एकजना पक्राउ

बागलुङ — प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका-४ होन्द्राफेदी बस्ने ४२ वर्षीय चित्र बहादुर पुन रहेका छन् ।

उनलाई करीब २ सय ५० ग्राम संरक्षित वन्यजन्तु भालुको पित्तसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुर्तीबाङले जनाएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार