शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा बेवारिसे अवस्थामा शव फेला

कञ्चनपुरमा बेवारिसे अवस्थामा शव फेला

  • शुक्रबार, साउन ८, २०७८
कञ्चनपुरमा बेवारिसे अवस्थामा शव फेला

धनगढी — कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको भीमदत्त नगरपालिका -२ स्थित जङ्गलमा सडेको अवस्थामा पहिचान नखुलेको शव फेला परेको प्रहरीले बताएको छ। बिहीबार साँझ स्थानीयले जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको र सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार