बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा लागु औषध सहित युवक पक्राउ

कञ्चनपुरमा लागु औषध सहित युवक पक्राउ

  • आइतवार, मंसिर १४, २०७७
कञ्चनपुरमा लागु औषध सहित युवक पक्राउ

कञ्चनपुरमा लागु औषध सहित एक युवक पक्राउ परेका छन । जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ३ कालोपुल क्षेत्रबाट १९ वर्षिय शिखर जोशीलाई ७ ग्राम खैरो हिरोन सहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरिक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी दिए।

सशस्त्र प्रहरी सहायक निरिक्षक उत्तरसिँह विष्टको नेत्रित्वमा गएको सीमा गस्ति टोलीले सोहि नगरपालिका वडा नम्बर १८ सालगाढीका जोशीलाई पक्राउ गरेको उनले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार