बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • गाेपाल बुढाले गरे बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयाेग

गाेपाल बुढाले गरे बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयाेग

  • शनिबार, कार्तिक १, २०७७
गाेपाल बुढाले गरे बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयाेग

बाजुरा — सामाजिक अभियान्ता तथा युबा नेता गाेपाल बुढाले  सिगाडा मा बि का १२ जना छात्र छात्रालाई शैक्षिक सामाग्री सहयाेग गरेका छन।
शिक्षा अार्जन तथा दैनिक पठनपाठनमा केही सहज हाेस भन्ने हेतुले सहयाेग गरेकाे हाै अन्यथा केही पनि हैन बुढाले भन्नू भयाे। हामी अघिल्लो चरणमा १२ गरिब परिवारलाई खाद्यान्न सहयाेग गरेका थियाै त्यस पछि हामिले खाद्यान्न भन्दा पनि काेभिड १९ले राेजगार गुमाएका तथा गरिब परिवारका जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयाेग गर्ने भनेका थियाै,हुन पनि अाज सहयाेग गर्न पाएकाछाै खुसि लाग्याे बुढाले बताए ।

म सामजलाई नै सर्बोच्च ठान्छु,यहि सर्बोच्चकाे सेवा गर्न ठुलाे रहर छ र म समाजसेवामा सधै तत्परता देखाउनेछु उनले भने। सहयाेग बितरणमा सिगाडा मा बि का प्रधानाध्यापक विश्नुध्वज शाह, शिक्षक पदमराज जैशि, पदम ब साउद हंश कि क,शिक्षिका जयन्ती शाह, र अनेरास्ववियुका युबा नेता पुर्ण राज जैशि काे उपस्थित रहेकाे थियाे ।

कक्षा एक देखि ५ सम्मका १२ नानि-बाबुहरुलाई कपि,पेन्सिल लगात अन्य सामग्री बितरण गरियकाे थियाे। सहयाेग लिने बिद्यार्थी सिगाडा मा बि मा कक्षा १ मा अध्यनरत – रितु नेपाली , अास्था साउद, कक्षा २ का सुर्जा साउद प्रतिभा जैसि, कक्षा ३साेनाक्षि साउद अारति जैसि, कक्षा ४ का सुमन बि क,राेहित साउद,रेखा जैशि , नमुना बुढा, कक्षा ५ का नन्दकला साउद , रचना साउद रहेका छन। बिद्यार्थी छनाेटा शिक्षकहरुले गरेका हुन।

चर्चामा

सम्बन्धित समाचार