शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • तीन वर्षमा सबै नागरिकको स्वास्थ्य बिमा

तीन वर्षमा सबै नागरिकको स्वास्थ्य बिमा

  • शुक्रबार, जेष्ठ २, २०७७
तीन वर्षमा सबै नागरिकको स्वास्थ्य बिमा

काठमाडौं । सरकारले आगामी तीन वर्षमा सबै नागरीकमा स्वास्थ्य बिमा पुर्याउने भएको छ ।संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य बिमामा आधारभूतबाहेक सबै उपचारलाई समावेश गरिने बताइन् ।

चर्चामा

सम्बन्धित समाचार