मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओली अब कहिल्यै नसेलाउने गरि ताते, ओली भन्छन् : गरिबी निवारण कोषमा भ्रष्टाचारको गन्ध आउँदै नआओस् (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

प्रधानमन्त्री ओली अब कहिल्यै नसेलाउने गरि ताते, ओली भन्छन् : गरिबी निवारण कोषमा भ्रष्टाचारको गन्ध आउँदै नआओस् (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • सोमवार, चैत्र २५, २०७५
प्रधानमन्त्री ओली अब कहिल्यै नसेलाउने गरि ताते, ओली भन्छन् : गरिबी निवारण कोषमा भ्रष्टाचारको गन्ध आउँदै नआओस् (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न गरिबी निवारण कोषलाई निर्देशन दिएका छन् । कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैहृय नहुने बताएका छन् ।

‘प्रधानमन्त्रीले हरेक संस्था परादर्शी ढंगले चल्नुपर्‍यो, भ्रष्टाचारका गन्ध आउनु भएन । परिणाम देखिने गरी काम गर्नुपर्‍यो भन्नु भएको छ, कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिए । बैठकले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ । समितिलाई वैशाखभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यस्तै ३२ हजार गरिबी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष भट्टराईले बताए ।

चर्चामा

सम्बन्धित समाचार