शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • पशुपतिको फोहोरको डंगुरमा भेटिएका बच्चा अहिले यस्तो भए (पुरा भिडियो हेर्नुस)

पशुपतिको फोहोरको डंगुरमा भेटिएका बच्चा अहिले यस्तो भए (पुरा भिडियो हेर्नुस)

  • शनिबार, चैत्र २३, २०७५
पशुपतिको फोहोरको डंगुरमा भेटिएका बच्चा अहिले यस्तो भए (पुरा भिडियो हेर्नुस)

केहि समयअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए । छिनमै खबर फैलियो। त्यसको सुइँको ‘नेपाल स्नेही काख’ नामक संस्थाले पनि पायो। र, बच्चाको अवस्था बुझ्न संस्थाको टोली पशुपति पुग्यो। डस्टबिनमा भेटिएको बालक करिब २० दिनका जस्ता देखिन्थे। ‘शरीर पूरै कालो बनेको थियो। रगत जमेजस्तो। आँखाबाहिरै निस्किएका थिए’, स्नेही काखकी संस्थापक अध्यक्ष नेहा पोखरेलले भनिन् । मानसिक सन्तुलन बिग्रिएर सडकमा पुगेका व्यक्ति तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले डस्टबिनमा भेटिएका बालकको संरक्षण गर्न लियो। त्यति मात्र होइन, उनको नामकरण पनि गरिदियो— भविष्य ।
पुरा भिडियो भिडियो हेर्नुस

चर्चामा

सम्बन्धित समाचार