शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • नख्खु बम विस्फोटमा संलग्न चार पक्राउ

नख्खु बम विस्फोटमा संलग्न चार पक्राउ

  • बुधबार, चैत्र ६, २०७५
नख्खु बम विस्फोटमा संलग्न चार पक्राउ

काठमाडौं : फागुन १० गते साँझ नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोटमा संलग्न आरोपित दुई पक्राउ परेका छन्। सोही दिन कमलपोखरीको लोत्सेचोकको आगन मिठाई पसल अगाडि बम राखेको आरोपमा अन्य दुई पक्राउ परेका छन्।  नख्खु विस्फोटमा संलग्न ३० वर्षीय नुमबहादुर बि‌क र ३१ वर्षीय डिकेन्द्र राईलाई प्रहरीको विशेष टोलीले मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो। त्यसैगरी प्रहरीले ३३ वर्षीय शिव धिमाल र ३३ वर्षीय विशाल तामाङलाई प्रहरीले काभ्रेको रोसी गाउँपालिका २ काफलडाँडाबाट मंगलबार साँझ पक्राउ गरेको हो। नख्खुमा भएको विस्फोटमा एकजनाको मृत्यु भएको थियो भने अन्य दुई  घाइते भएका थिए।   

चर्चामा

सम्बन्धित समाचार