बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • मङ्लबार, बैशाख २२, २०८३
सेयर गर्नुहोस् :
राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक बोलाएका हुन्।

सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिले जारी गरेलगत्तै प्रधानमन्त्रीले बैठक डाकेका हुन्। मन्त्रिपरिषद्को बैठक हिजो पनि बसेको थियो।

आज बस्ने बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्नसक्ने जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार