एनटिसीको बोनस राति १२ बजेबाट लागू, सापटी नदिने
नेपाल टेलिकमले बोनस योजना आज (बुधबार) राति १२ बजेबाट लागू गर्ने बताएको छ। सापटी सेवा भने हाललाई नदिने योजना बनाएको टेलिकमका निर्देशक डिल्लीराम अधिकारीले बताए। ‘सापटीमा धेरै उपभोक्ताको गुनासो आएको छ। सबैलाई सापटी लिएर चलाएको थाहा हुँदैन, पछि एकैपटक पैसा काटिदाँ एनटिसीले त्यसै पैसा काट्यो भन्दै फोन आउँछ,’ निर्देशक अधिकारीले भने, ‘त्यसैले यो सेवा हाललाई […]